तपाईकाे निम्नलिखित Password छन भने खतरा छ ?

on

फेसबुक, ट्वीटर, युट्युब, जिमेल, याहुमेल जस्ता अत्यधिक प्रयोग हुने   सोसल मिडियामा यदि तपाईको पासवर्ड 123456, password, welcome, dragon, login, 12345678  छ भने तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् ।

SplashData पासवर्ड व्यवस्थापन कम्पनीले पछिल्लो बर्षमा सबैभन्दा बढी लिक भएका पासवर्डको सुची सार्वजनिक गरेको छ ।
जसमा १२३४५६ नम्बर एकमा छ । 123456, 12345678, monkey, dragon, starwars , princess यी पासवर्डहरु पछिल्लो बर्ष मतलब २०१५ मा लिक भएका पासवर्डहरु हुन् ।
कम्पनीले भनेको जानकारी अनुसार यदि तपाई आफ्नो पासवर्ड सुरक्षित राख्न चाहानुहुन्छ भने यी पासवर्डहरु नराख्नुहोस् ।
स्पलेश डाटाले ८ शब्द या यो भन्दा बढी शब्द प्रयोग गर्नका लागि सुझाब समेत  दिएको  छ । यसका साथै फरक-फरक अक्षर र नम्बरहरु प्रयोग गर्न पनि सल्लाह दिएको खबर छ ।
बिश्वब्यापी रुपमा लिक भएका यी पासवर्डहरु बिर्सेर पनि नराख्नुहोस् ।
123456 , password , 12345678 , qwerty, 12345 , 123456789, football , 1234 , 1234567 , baseball , welcome, 1234567890, abc123, 111111, 1qaz2wsx, dragon, master, monkey, letmein, login , princess, qwertyuiop, solo, passw0rd, starwars

Posted from WordPress for Android

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s