जाहा बाट पनि जुन ठाउँबाट पनि हेर्नुहाेस टि भि

नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ ।
छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।
सो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ।
छोटो समयमा नै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नै नेपालको लागी बिकास गरिएको हो । अबको समय सबै ‘इन्टरनेट बेस’ भइसक्यो त्यसैले मोबाइललाई लक्षित गरी नयाँ-नयाँ प्रडक्ट आउने क्रममा छन ।
जापानमा रहेको न्युआइटी भेन्चर कर्पोरेसनले नेपालका इन्टरनेट प्रदायक संस्थासंग मिलेर सेटअप बक्स मार्फत छिट्टै सेवा ल्याउदैछ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेटटिभी हो ।
नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब ४०हजार डाउनलोड भैसकेको छ । नेटटिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्रीमै सजिलै हेर्न सकिनेछ ।
नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेट फर्मले छलांग मार्ने कम्पनीले दाबी गरेको छ
click download  to Download

 

 

 

 

 

 

 

 

Download

Posted from WordPress for Android

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s