अब फेस्बुकमा डिस्लाईक बटन

on

एजेन्सी । तपाइँ दिनहु फेसबुकमा फोटो र स्ताट्स हाली धेरै भन्दा धेरै लाइक पाइरहनु भएको छ भने अब तपाइलाई झड्का लाग्ने भएको छ ।

फेसबुकमा नकारात्मक सामग्री पोस्ट गर्नेलाई पनि मार्क जुकरबर्गले थप्पड हान्ने भएका छन् । किनकि सामाजिक संजाल फेसबुकमा अब dislike बटन पनि आउने भएको छ ।
मेन्लो पार्क, क्यालिफोनिया स्थित फेसबुक मुख्यालयमा मंगलबार आयोजित एक समारोह बीच ३१ बर्षीय मार्क जुकरबर्गले फेस बुकमा डीस लाइक पनि हुने बताए ।
उनले भने “हामि छिटै Dis Like बटनलाइ  फेसबुकमा सामेल गर्दैछौ” । २००९ मा Like बटन संगै धेरै मानिस हरुले पनि राख्न आग्रह गरेकोमा अब उनीहरुको आग्रहलाइ म मान्न तयार भएको छु” । तर म प्रयोगकर्ताहरुको फिलिंग्स गिराउने यन्त्र बन्न चाहान्न”
Dis Like हुदा फेसबुकमा पोस्ट भएका पोस्टहरु फेरि अचानक देखिने छैनन् । यस बाट युजरहरुले नकारात्मक पोस्टहरुलाई असहमति जनाउन तथा दुखद घटना प्रति सहानुभुति प्रकट गर्न सक्ने बताइएको छ ।

Posted from WordPress for Android

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s